दफा
राजपत्रमा प्रकाशित हुने

काउन्सिलमा मनोनीत भएको वा निर्वाचित भएको वा काउन्सिलबाट हटाइएको प्रत्येक सदस्यको नाम नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।